
पाेखरा, २५ मङ्सिर । पोखरा उद्योग वाणिज्य सङ्घको ३३औँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन समिति गठन भएकाे छ ।
साहित्यकार तथा संस्कृतिकर्मि तिर्थ श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको हाे । संघकाे यही पुस २४ र २५ गते पाेखरामा हुने निर्वाचनका लागि श्रेष्ठको संयोजकत्वमा गठन गरिएकाे समितिकाे सहसंयोजकमा राजेन्द्रकुमार बाटाजु, सदस्यमा डम्बरसिंह गुरुङ, टीकाराम सापकोटा र प्रकाश ज्ञवाली रहेका छन् । साथै सङ्घका कानूनी सल्लाहकार दामोदर अधिकारी पनि सदस्य रहेका छन् ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



