एनएमबि लघुवित्तमा रोजगारीको अवसर

-



     सफल आवाज    
     पौष ११ गते २०७७ मा प्रकाशित



पाेखरा, ११ पुस । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको राष्ट्रीय स्तरकाे एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले केही कर्मचारी आबश्यक भएको भन्दै आवेदन माग गरेको छ ।

शनिवार अन्नपुर्ण पोस्ट राष्ट्रिय दैनिकमा सूचना निकालेर लघुवित्तले सुपरभाइजर, वरिष्ठ सहायक, वरिष्ठ सहायक प्रशिक्षार्थी, सहायक र कनिष्ठ सहायक पदमा केहि कर्मचारीहरु आवश्यक भएको जनाएको छ ।हेर्नुहोस बिस्तृतमा: