
काठमाडौं, १३ माघ । नेपालमा सामसङ इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले उदयपुरको गाईघाटमा १२औं सामसङ डिजिटल प्लाजा सञ्चालनमा ल्याएको छ ।
सामसङ उत्पादनमा ग्राहकको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरले हिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको जनाइएको छ । हिम इलेक्ट्रोनिक्स प्रालिले गाईघाटमा पूर्ण सुविधायुक्त यो नयाँ शोरूम ‘कालिका सप्लायर्स् एण्ड ट्रेडर्स्’ ले सञ्चालनमा ल्याएको हो ।
शोरूमको उद्घाटनमा आयोजित एक कार्यक्रमबीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकरशमशेर थापाले गरेका थिए । सामसङ प्लाजाले ग्राहकहरूलाई सहुलियत दरमा आफ्ना उत्पादन हरु दिदै आएको छ ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



