
काठमाडौं, २९ माघ । साताको पाँचौ दिन बिहिबार आज सुनचाँदीको मूल्यमा गिरावट भएको छ । आज छापावाला सुन प्रतितोला रुपैयाँ ४०० ले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि रुपैयाँ ४०० ले घटेको छ । आज तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा रुपैयाँ २५ ले घटेर १ हजार ३१५ रूपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य तोलाको १ हजार ३४० रूपैयाँ कायम भएको थियो ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



