कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २१ गते हुने

-



     सफल आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ मा । कर्णाली डेभलपमेन्ट बैंकले बैंकको १५ औं र १६ औं वार्षिक साधारण सभा फागुन २१ गते आयोजना गर्ने भएको छ ।

बैंकको संचालक समितिको बैठकले साधारण सभाको बारेमा गरिएका निर्णयहरुको उतार प्रतिलिपि जानकारीको लागि नेपाल स्टक एक्सचेन्जमामा पठाएको कम्पनी सचिव निरज विक्रम शाहले जानकारी दिएका छन् ।