निफको चौथो संस्करणमा कश्यपकाे अनुभव(live)

-


     सफल आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित


काठमाडौ‌, २३ वैशाख । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आज शुरु भएकाे छ । भर्चुअल संस्करणमा यस वर्ष भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका छन् ।

‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्यसहित शुरु भएको निफ यस वर्ष भर्चुअल रुपमा सञ्चालन गरिएकाे नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए । उनले भने, “नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने गरी नेपालमा हुँदै आइरहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो ।

लाइभ हेर्न तलकाे लिंक खाेलाैंः

https://www.facebook.com/niffnp/?cft[0]=AZVm6ZQwSUtRKMPYTxwbQbgORZI1gFKjldYgY1f702Xyp2i-ZwbilcG2IJtgaFv9o452He3MEGqX4dL4YBZTFniVb9wuhT7DdCDSwhmygYjxl9JuOzBM-msUw51dVsNkV6Ae9xSF5inxtYzMJzdJUMLQkgNP-zeC-437ceS_Y5KT4g&tn=kC%2CP-R