
पोखरा, २८ वैशाख । पोखराका पर्यटनकर्मी कृष्ण आचार्यको निधन भएको छ । पोखराको फिस्टेल अस्पतालमा उपचारक्रममा उनको सोमबार निधन भएको हो । उनलाई केही दिनदेखि कोरोना संक्रमण थियो ।
पोखराको टेम्पल ट्री रिसोर्टमा रेसिडेन्ट म्यानेजरमा कार्यरत आचार्यका श्रीमती र २ छोरा छन् ।
आचार्य नेपालको हस्पिटालिटीको एक चम्किलो तारा रहेको र उनको निधनले अपुरक्षीय पुगेको भन्दै शुभचिन्तकले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन् ।






काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



