
काठमाडौं, १४ कात्तिक । आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
बिहिबार सुनको मूल्य प्रतितोला एक हजार घटेको थियो । आज चाँदीको मूल्य स्थिर रहेको महासंघले बताएको छ । चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज प्रति अउन्स एक हजार ८७० डलरमा कारोबार भएको छ । यसैकाे प्रभाव विश्व बजारमा देखिएकाे हाे ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



