
काठमाडौं, १९ कात्तिक । सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रहेको थियो । आज चाँदीको मूल्य घटेको छ । आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ५ मा कारोबार भएको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



