
काठडमौं, २४ कात्तिक । सुनको मूल्य आज पनि बढेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।
आईतबार सुनको मूल्य तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने तोलामा १ हजार २७५ मा कारोबार भएको थियो






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



