
काठमाडाैं, २६ कात्तिक । मंगलबार ३ हजार ४०० सय रूपैयाँले घटेको सूनको मूल्य आज प्रतितोला १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयामा कारोबार भएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको छ । चाँदी भने आज १ हजार २२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ८०० निर्धारण गरीएको थियो । चाँदी प्रतितोला १ हजार २१५ मा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



