
काठमाडौं, ९ मंसिर । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ९४ हजार ३ सयले कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा १८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय र तेजावी सुनको मूल्य ९२ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १८० रहेको महासंघले जनाएको छ ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



