सगरमाथाको नयाँ उचाई घोषणा आज दिउँसाे १:४५ मा

-



     सफल आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २३ मंसिर । विश्वकाे सर्वाेच्च शिखर गरमाथाको नयाँ उचाई घोषणा कार्यक्रम आज हुँदैछ । दिउँसाे १:४५ बजे घाेषणा कार्यक्रम राखिएकाे छ ।

सगरमाथाकाे नयाँ उचाई घाेषणा कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणकाे व्यवस्था मिलाईएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्ममा अर्यालले टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने कार्यक्रमकाे श्रब्य दृष्यमा सहभागी भइ अबलोकन गरिदिन हुन अनुरोध गरेकी छन् ।