एलजी एसीको माग बढ्यो

-



     सफल आवाज    
     माघ १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ माघ । हरेक मौसममा प्रयोग गर्न मिल्ने एलजीको एसीको माग बजारमा बढेको छ । एलजी ब्राण्डका एसीमा डुएल इन्भर्टर रहेको छ । साथै थ्रिएम प्रोटेक्सन फिल्टर रहेको छ । जसले अनावश्यक प्रदुषकहरु फिल्टर गर्दछ र हावामा रहेको धुलोका कणहरु, हावामा रहेको एलर्जि हटाउछ र वातावरणलाई स्वस्थ्य पार्दछ ।

एजजीको एसीमा वातावरण मैत्री आर ३२ ग्याँस रहेको छ । जसले कुशलतापुर्वक गर्मी प्रदान गर्छ साथै विजुली खपत पनि कम गर्दछ । एलजीको एसीले ७० प्रतिशतसम्म विजुली बचत गर्दछ । एसीमा १० वर्षको वारेण्टी पनि रहेको छ ।

एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको छ ।