
काठमाडौं, २८ माघ । साताको चौथो दिन बुधबार आज सूनको मूल्य स्थिर रहेको छ । मंगलबार ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि स्थिर रहि ९१ हजार ९०० मा नै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहि मंगलबारको झैं प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार पनि चाँदी प्रतितोला १ हजार ३४० मा कारोबार भएको थियो ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



