
काठमाडौं, २९ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गएको वर्षको मुनाफाबाट शेरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
संचालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७६, २०७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकले स्वीकृती दिएपछि र संस्थाको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जानकारी दिएका छन् ।







काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



