
काठमाडौं, ३० माघ । साताको छैटौं दिन शुक्रबार आज सूनको मूल्यमा रुपैयाँ ६०० ले गिरावट भएको छ । चाँदीको मूल्यमा भने सामान्य रुपैयाँ ५ ले बृद्धि भएको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजा ९०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार पनि सुन तोलामा ४०० रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा भने सामान्य बृद्धि भएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बृद्धि भएको हाे । चाँदी आज प्रतितोला १ हजार ३२० रूपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



