
काठमाडौं, भदौं ९ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ३१ अंकले बढेको छ । नेप्से परिसूचक बढेर १ हजार ४ सय ३८ दशमलव ७० अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि राम्रै भएको छ । दिनभर भएका १८९ कम्पनीका २४ हजार १०१ कारोबारबाट ३९ लाख ४० हजार ६ सय ९१ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार सेयर कारोबार रकम १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५ सय १० रुपैयाँ पुगेको छ । अधिकांश समूहहरु हरियाली छाएका छन् भने केहि समूहहरु घटेर रातो देखिएका छन् ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



