
चितवन, १० मङ्सिर । ७७ वटै जिल्लाबाट सरिक भएका नेता र कार्यकर्ताहरु चितवनका विभिन्न स्थानबाट र्यालीसहित नारायाणी नदी किनारमा तयार गरिएकाे उद्घाटन समारोहमा सरिक हुँदैछन । ठाउँ ठाउँमा सुरक्षाकर्मीहरु तैनाथ गरिएकाे छ ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनेहरुको जुलुस विभिन्न स्थानबाट निस्किने क्रम जारी छ । झण्डा, ब्यानर,बाजागाजा सहितको जुलुस समारोह स्थलमा जाने क्रम जारी छ ।











काठमाडौं, १२ मङ्सिर। यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित करिब ७ अंकले…
काठमाडौं, १२ मङ्सिर। पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ…
ललितपुर, १२ मङ्सिर। नेपालको लोकतान्त्रिक अभ्यास, नागरिक अधिकार, मानवअधिकार, सुशासन तथा सार्वजनिक उत्तरदायित्वका सवाललाई उठान…
काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।… 



