नेप्से परिसूचक ७.३५ अंकले बढ्यो

-



     सफल आवाज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ भदौं । साताको तेस्रो दिन नेप्से ७ . ३५ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ७ . ३५ अंकले बढेर १ हजार ४९५ दशमलव १५ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज एक अर्ब ७९ करोड बढीको कारोबार भएको छ ।