
काठमाडौं, २८ भदौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ ।
टिएमएसमा केही प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । उक्त समस्या समाधानका लागी नेप्सेको प्राविधिक समूहले काम गरिरहेको बताइएको छ । बिगत केही समयदेखि नेप्सेमा निरन्तर समस्याआइरहेकाे थियाे ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



