लक्ष्मी उन्नती कोषको इकाई नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ भदौं । आइतबार लक्ष्मी उन्नती कोषको इकाई नेप्सेमा सूचीकृत भएको छ । कोषले प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको ६ करोड ५२ लाख ६२ हजार ३६० कित्ता इकाई नेप्सेमा सूचीकृत गराएको हो । सूचीकृत भएको दोस्रो दिनदेखि यस योजनाको इकाई खरिद विक्री गर्न सकिनेछ ।