
काठमाडौं, २८ भदौं । साताको पहिलो दिन नेप्से १६ . ५६ अंकले बढेको छ । आज आइतबार नेप्से परिसूचक १६ .५६ अंकले बढेर १ हजार ५३७ दशमलव २५ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ४१ लाख बढीको कारोबार भएको छ ।
आज ट्रेडिङ, फाइनान्स र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



