नेप्से परिसूचक ४.४७ अंकले घट्यो

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० भदौं । साताको तेस्रो दिन नेप्से ४ . ४७ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ४ . ४७ अंकले घटेर १ हजार ५३६ दशमलव ३ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज १ अब ६९ करोड बढीको कारोबार भएको छ ।

आज नेप्सेमा होटल, लाइफ इन्स्योरेन्स र म्यूचुअलफण्डबाहेक अन्य सबै सूचकहरु राताम्मे भएका छन् ।