नेप्से परिसूचक ५.३६ अंकले बढ्यो

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३१ भदौं । साताको चौथो दिन नेप्से ५ .३६ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५ .३६ अंकले बढेर १ हजार ५४१ दशमलव ४० विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज १ अर्ब ८४ करोड बढीको कारोबार भएको छ । आज नेप्सेमा बैंकबाहेक अन्य सबै सूचकहरुमा हरियाली छाएकाे छ ।