
सप्तरी, ८ असोज । सप्तकोसी नगरपालिकाले झन्डै ४७ करोड वजेट पारित गरेकाे छ । नगरसभाबाट रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित भएकाे हाे ।
नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा भएकाे कार्यक्रममा उपप्रमुख आशा चौधरीद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट प्रस्तुत गरिएको हो ।
नगरसभामा प्रमुख अतिथि प्रदेश नं २ का प्रदेश सभासदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताएका थिए ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



