
काठमाडौं, १२ असोज । साताको दोस्रो दिन नेप्से ४.७३ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.७३ अंकले घटेर १ हजार ५६० दशमलव ८३ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज १ अर्ब ६९ करोड बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये डेभलपमेन्ट बैंक र फाइनान्सबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



