
काठमाडौं, २० असोज । जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्सको आईपीओ मंगलबार विहान बाँडफाँड गरेको हो।
कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको थियो । शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाएका छन् । बाँकि आवेदकको हात खालि भएको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आइताबार साँझ प्रिअलटमेन्टको सम्पूर्ण काम सकिसकेको थियो।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



