
काठमाडौं, २१ असोज । साताको चौथो दिन नेप्से १४.६८ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १४.६८ अंकले बढेर १ हजार ६ सय दशमलव ९७ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज ३ अर्ब ३५ करोड ८५ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये २ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



