पाेखरामा एक संक्रमित पुरूषकाे मृत्युु

-



     सफल आवाज    
     असाेज २८ गते २०७७ मा प्रकाशित




पाेखरा, २८ असाेज । पाेखरामा बुधबार थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। मृत्युु हुनेमा बागलुङ नगरपालिका वडा २ का ७७ वर्षीय पुरूष हुन्।

गत असाेज २५ मा चरकमा भर्ना भएका उनमा काेराेना सहित मधुमेह, उच्च रक्तचाप र मुटुकाे समस्या थियाे ।

बुधबारै गण्डकी अस्पतालमा स्याङ्जा भिरकाेटकी ५२ वर्षीया महिलाकाे काेराेनाका कारण ज्यान गएकाे थियाे।

याे सहित गण्डकी प्रदेशमा ४६ जना काेराेना संक्रमितकाे मृत्यु भैसकेकाे छ।