
काठमाडौं, ३ कात्तिक । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि लिलामी शेयर बाँडफाँडमा नपरेको रकमलाई फिर्ता गर्ने भएको छ । शेयरका लागि लगानीकर्ताहरुले आवेदन पत्रमा उल्लेख गरेको बैंक खातामा नै कम्पनीले रकम फिर्ता पठाउने भएको छ ।
नेपाल क्लियरिङ हाउसमा आवद्ध भएका बैंक र वित्तिय संस्थाहरुका लागि आइपिएसबाट खातामा रकम फिर्ता गरिने कम्पनीले जनाएको छ । कम्पनीले असोज १३ देख १९ गतेसम्म संस्थापक समूहतर्फ ३ लाख ३७ हजार ५६५ र सर्वसाधारण समूहतर्फको शेयरमा २ लाख ५२ हजार ४४९ कित्ता गरेर जम्मा ५ लाख ९० हजार शेयर लिलामीका लागि खुला गरेको थियो ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



