
काठमाडौं, ३ कात्तिक । आज सुनकाे मूल्य स्थिर रहेकाे छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



