बीमा

बीमा कम्पनीहरूले मर्जरमा गएर भएपनि चुक्ता पुँजी बढाउनुपर्ने

काठमाडौं, २ बैशाख । बीमा समितिले बीमा कम्पनीहरुले मर्जरमा गएर भए पनि तोकिएको समयभित्र चुक्ता पुँजी बढाउनुपर्ने बताएको छ। बीमा कम्पनीको सङ्ख्या घटाउन नै चुक्ता पुँजी वृद्धिको निर्णय भएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए। नयाँ वर्षा २०७९ को अवसरमा बीमा समितिमा आयोजित कार्यक्रममा उनले कम्पनीहरूको पुँजी वृद्धि गर्न, बीमकको जोखिम धारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न  यस्तो निर्णय लिएको जानकारी दिए । सिलवालले समितिको निर्देशनबमोजिम कम्पनीहरुले स्वः स्फूर्तरूपमा मर्जरमा गएर भए पनि चुक्ता पुँजी… पुरा पढौ