bankloan

ऋण नलिएरै व्यवसाय गर्नेको संख्या बढी : औद्योगिक सर्वेक्षण

तस्वीर : गूगल
काठमाडौं, २६ असार । बैंकबाट ऋण लिएरभन्दा नलिएर व्यवसाय गर्नेको संख्या बढी भएको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणमा साना उत्पादन मुलक उद्योग प्रतिष्ठान (१० जनाभन्दा कम काम गर्ने)मा ३४ प्रतिशतले मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ । जसमा १ प्रतिशतले बैंकबाट ऋणको प्रतिबद्धता पाएको तथा ५ प्रतिशत प्रक्रियामा रहेको उल्लेख गरिएको छ । ६० प्रतिशत साना उद्योग प्रतिष्ठानले बैंकको ऋण नलिएको देखिएको छ । २०६९ सालमा भएको सर्वेक्षणमा उद्योगीहरुले श्रम सम्बन्ध… पुरा पढौ