bhansar

भन्सार एजेन्टको नतिजा प्रकाशित

काठमाडौं, १६ असार । भन्सार एजेन्टको अन्तिम नतिजा प्रकाशित भएको छ। गत वैशाख १७ गते भएको भन्सार एजेन्टको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरिएको हो । लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ८६० जना उत्तीर्ण भएकोमा ८५७ जना अन्तर्वातामा सहभागी भएका थिए । यसमध्ये ६६० जना नाम निकाल्न सफल भएको भन्सार विभागले जनाएको छ । लिखितमा नाम निकालेका उम्मेदवारहरूको यही असार ५ गतेदेखि १३ गतेसम्म अन्तर्वार्ता भएको थियो । लिखित र अन्तर्वार्तापछि प्राप्त गरेको औसत अंकबाट कायम भएको योग्यता क्रमका आधारमा भन्सार… पुरा पढौ