earthquake

एकाबिहानै गयो भूकम्प

काठमाडौं, ६ वैशाख । बझाङमा आज बिहान भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्काको महसुस सुदूरपश्चिमका विभिन्न जिल्लामा गरिएको थियो ।  पुरा पढौ