life insurance

१० महिनामा जीवन बीमा कम्पनीले कमाए १ खर्ब १० अर्ब शुल्क, बीमालेखको संख्या १ करोड नाघ्यो

काठमाडौं, २७ जेठ । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दश महिना (वैशाख)सम्ममा १ खर्ब १० अर्ब ४० करोड २१ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११.६४ प्रतिशतले धेरै हो । गत आवको वैशाख महिनामा कम्पनीहरूले ९८ करोड ८९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । यस अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये एलआइसी नेपाल र गुराँस लाइफबाहेक अन्य सबै कम्पनीको व्यवसाय बढेको छ । गत आवको यसै अवधिको… पुरा पढौ