nabil bank

नबिल बैंकको अबको प्राथमिकता ‘बेटर’ त्यसपछि ‘ठूलो’- अध्यक्ष पौड्याल (अन्तर्वार्ता )

काठमाडौं, ३१ असार। नेपालकाे बित्तिय क्षेत्रकाे अग्रणी बैंक नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्विजीसन) गरेर एकीकृत कारोबार शुरू गरिसकेको छ । बैंकले आफ्नो ३८ औं वार्षिकोत्सवको अवसरमा एकीकृत कारोबार शुरू गरेको हो । बैंकहरूबीच मर्जर नभएको लामो समयपछि नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको याे प्राप्ति भएको हो । अर्थात् जनता बैंक र ग्लोबल आईएमई बैंकको मर्जरपछि अरू वाणिज्य बैंकहरूकाे मर्जर नभइरहेकाे अवस्थामा नबिलले एनबीलाइ गरेकाे याे प्राप्तिले बित्तिय बजारमा सकारात्मक सन्देश समेत प्रबाह गरेकाे छ । कतिपय… पुरा पढौ

नबिल र नेपाल बंगलादेश बैंकबीचको एकीकृत कारोबार आजदेखि

काठमाडौं, २७ असार। नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि शुरू भएकाे छ। दुई बैंक मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ काे नामबाट एकीकृत कारोबार आजबाट शुरू भएको हो । नेपाल राष्ट्र बैंकको अनुमतिबाट नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेको छ । अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व नबिल बैंकले प्राप्त गरेको छ । त्यसैले साविकका दुवै संस्थाबाट सन्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार आज (असार २७ गतेदेखि) एकीकृत रुपमा नबिल बैंकको नामबाट शुरू… पुरा पढौ