PM Deuba

मौद्रिक नीति छिट्टै आउने संकेत, प्रधानमन्त्रीसमक्ष आज ब्रिफिङ

काठमाडाैं, ५ साउन । नेपाल राष्ट्र बैंकले मस्यौदा गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको ब्रिफिङ प्रधानमन्त्रीसमक्ष आज हुने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउबाले मौद्रिक नीतिको ब्रिफिङका लागि आजको समय दिएकाे बुझिएको छ। साउनको शुरुमै सार्वजनिक हुने भनिएको मौद्रिक नीति ब्रिफिङका लागि प्रधानमन्त्री देउबाले समय नदिएकाले अगाडि बढ्न सकेको थिएन। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले केही दिन अघि मौद्रिक नीति तयारीको अवस्थामा रहेको तर ब्रिफिङको समय नमिलेकाले कहिले सार्वजनिक हुन्छ भन्ने… पुरा पढौ