ramesh hamal

किन आयो शेयर बजारमा गिरावट ? यस्तो छ धितोपत्र बोर्ड अध्यक्ष हमालको जवाफ

काठमाडौं, ८ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिले सेयर बजार घटेको बताएका छन् । बोर्डद्वारा आयोजित पत्रकार सम्मेलनमा हमालले राष्ट्र बैंकले लिएको ४/१२ को नीतिले सेयर बजार घटेको बताएका हुन् । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा सेयर धितोको कर्जामा ४/१२ को नीति ल्याएको थियो । जसअनुसार कुनै पनि व्यक्ति वा संस्थाले एउटा संस्थाबाट अधिकतम ४ करोड र समग्र प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो राखेर कर्जा लिन पाउने… पुरा पढौ