rasuwagadhi naka

रसुवागढी नाका दुईतर्फी खाेल्न चीनले सहमती जनायाे

काठमाडौं, ३१ असार । रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको छ । नेपाल र चीनका अधिकारीहरूबीच बिहीबार भएको भर्चुअल छलफलमा कोभिड प्रोटोकलसहित नाका खुलाउने सहमति जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘कोभिड-१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी र केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत भएका छन् । यसका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्नेछन्,’ परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ । नेपाल-चीन सीमा व्यवस्थापन सम्बन्धि उक्त बैठकमा… पुरा पढौ