tourism

जाग्दै पर्यटन : एक महिनामा ५८ हजार भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं, २० वैशाख । पछिल्लो एक महिनामा नेपालमा ५८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भत्रिएका छन् । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागसँगको सहकार्यमा सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा ५८ हजार ३४८ विदेशी पर्यटक त्रिभुवन विमानस्थल नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यसपालि अप्रिलको पर्यटक आगमन पोहोर अप्रिलको तुलनामा १५९ दशमलव ९ प्रतिशतले बढी हो । पोहोर अप्रिलमा २२ हजार ४५० पर्यटक आएका थिए । गतवर्ष अप्रिल अन्तिम साता कोरोना महामारीको दोस्रो लहर शुरू हुन थालेको थियो । मेको पहिलो साता… पुरा पढौ