upendra poudel

नबिल बैंकको अबको प्राथमिकता ‘बेटर’ त्यसपछि ‘ठूलो’- अध्यक्ष पौड्याल (अन्तर्वार्ता )

काठमाडौं, ३१ असार। नेपालकाे बित्तिय क्षेत्रकाे अग्रणी बैंक नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (एक्विजीसन) गरेर एकीकृत कारोबार शुरू गरिसकेको छ । बैंकले आफ्नो ३८ औं वार्षिकोत्सवको अवसरमा एकीकृत कारोबार शुरू गरेको हो । बैंकहरूबीच मर्जर नभएको लामो समयपछि नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको याे प्राप्ति भएको हो । अर्थात् जनता बैंक र ग्लोबल आईएमई बैंकको मर्जरपछि अरू वाणिज्य बैंकहरूकाे मर्जर नभइरहेकाे अवस्थामा नबिलले एनबीलाइ गरेकाे याे प्राप्तिले बित्तिय बजारमा सकारात्मक सन्देश समेत प्रबाह गरेकाे छ । कतिपय… पुरा पढौ