षड्यन्त्रको सुईँको पाएपछि प्रधानमन्त्रीकाे बाध्यात्मक कदम : पूर्व मन्त्री बस्नेत

-



     सफल आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित



काठमाडाैैं, ५ पुस । पूर्व मन्त्री तथा नेकपाका नेता महेश बस्नेतले आफ्नै पार्टीका नेताहरूले देशीविदेशी शक्तिसँग मिलेर प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने र राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने षड्यन्त्रको सुईँको पाएपछि बाध्यकारी कदम चालेकाे बताएका छन्।

बस्नेतले भने, प्रधानमन्त्रीले मेरो पार्टीलाई मिलाउन सकिन र नकारात्मक भूमिका भएका शक्तिहरू संलग्न भएकाले प्रधानमन्त्रीले जनतामै जान्छु भनेर निर्णय गरेका हुन । यो उनकाे बाध्यात्मक कदम हो, बस्नेतले भने ।