पछिल्लो राजनीतिक घटनाक्रम बारे प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन(लाइभ)

-



     सफल आवाज    
     पौष ६ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले सम्बोधन गरेका हुन ।

प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पारेका हुन ।