बढुवा

अर्थ मन्त्रालयका ११ कर्मचारीको बढुवा सिफारिस, को–को समेटिए ? [ नामावली सहित ]

काठमाडौं, २९ चैत । अर्थ मन्त्रालयका ११ जना कर्मचारीको बढुवा सिफारिस भएको छ । मंगलवार बढुवा समितिको सचिवालयले बढुवा सिफारिसमा पर्नेहरूको नामावली प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । सचिवालयका अनुसार नेपाल लेखापरीक्षण सेवा, रा.प. तृतीय श्रेणी, लेखा परीक्षण अधिकारी पदमा उनीहरूको बढुवा सिफारिस गरिएको हो । सोमवार बसेको बढुवा समितिको बैठकले ११ कर्मचारीलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप समितिले मंगलवार नामावली प्रकाशन गरेको हो । को–को परे सिफारिसमा ? पुरा पढौ