AAN

गोल्डन ओक १२ औं कृति अवार्डस् आगामी भाद्र २६ गते हुने

काठमाडौं, ५ साउन । नेपाल विज्ञापन संघ आनले १२औं कृति अवार्डस् आगामी भाद्र २६ गते आयोजना गर्ने भएको छ। आनले २०६० सालदेखि गर्दै आएको यो समारोहको यसपटकको संस्करणको नाम गोल्डेन ओक १२औं कृति अवार्डस् रहेको छ। विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्ड् १२औं संस्करणको टाईटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ। १२औं संस्करणको कृति अवार्ड्स प्रायोजनका लागि काठमाडौंमा बुधबार संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर… पुरा पढौ