alcohal

मदिरा तस्करी बढ्न थालेपछि व्यवसायी चिन्तित, प्रतिबन्ध हटाउन माग

काठमाडौं, ११ साउन । पछिल्लो समय मदिरा तस्करको घटना बढ्न थालेको छ । सरकारले मदिरा आयातमा प्रतिबन्ध लगाएपछि तस्करी बढ्न थालेको सरोकारवालाहरूले बताएका छन् । सरकारले नेपाल मदिरा पैठारीकर्ता संघले सरकारले मदिरा आयातमा प्रतिबन्ध गर्दा नेपालमा तस्करी बढेको बताएको छ ।कार, मदिरा, सुर्तिजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध साउन १ गतेबाट ४५ दिनका लागि थप गरेको छ । जसमा मदिरा आयात पनि प्रतिबन्ध भएको छ । मदिरा आयात प्रतिबन्ध हुँदा भारतको उत्तरप्रदेश र पश्चिम बंगाल हुँदै सीमापारीबाट लोकप्रिय… पुरा पढौ