काठमाडौं, १ साउन। नेपालमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ लागू भएको छ । आर्थिक वर्षा २०७९/८० को वार्षिक बजेटमा नेपाल सरकारले जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था मिलाउने उल्लेख गरेअनुसार बीमा समितिले जडीबुटी बीमासमेत समावेश गरी सो निर्देशिका जारी गरेको हो । यो निर्देशिका जारी भएसँगै यसअघिको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ खारेज भएको छ । संशोधित निर्देशिकाबमोजिम अब बीमा कम्पनीले आफूलाई तोकिएका जिल्लामा कृषि, पशुपन्छी तथा जडीबुटी खेतीको बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै जिल्लास्थित कृषि…
पुरा पढौ