bhraman

नेपालीको विदेश भ्रमणमा आयभन्दा व्यय बढी

काठमाडौं, २९ जेठ । कोभिड–१९ सङ्क्रमणको असर कम हुन थालेपछि नेपालीको विदेश भ्रमण बढेकाले बाहिरिने रकम पनि बढ्दो छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म विदेश भ्रमणकै लागि नेपालबाट ७२ अर्ब रुपियाँ बाहिरिएको छ । यो अघिल्लो वैशाखको तुलनामा १४३.४ प्रतिशतले बढी हो । त्यतिबेला भ्रमणबापत नेपालबाट ३२ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको थियो । विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि भ्रमण व्यय बढेकाले त्यसका सिधा असर विदेशी विनिमय सञ्चितिमा परेको छ ।… पुरा पढौ